दफा ६५
विनियम बनाउने अधिकार
यस ऐनको उद्देश्य कार्यान्वित गर्न संस्थानले नेपाल सरकारबाट स्वीकृति प्राप्त गरी विनिमयहरू बनाउन सक्नेछ ।